‘एउटा नासु सरुवा गराउन ३२ सांसद लागे’

काठमाडौँ – संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले एक नासुको सरुवा गराउन ३२ सांसद लागेको सुनाएका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा निजामती विधेयकको दफावार छलफलमा बुधबार उनले कर्मचारी सरुवामा सांसदले दबाब दिने गरेको औंल्याएका हुन् । ‘कर्मचारीको सरुवा नबोक्ने माननीयहरूको संख्या कति होला ?,’ उनले भने, ‘एक जना नायब सुब्बाले एक ठाउँमा सरुवा गराउन ३२ जना … Continue reading ‘एउटा नासु सरुवा गराउन ३२ सांसद लागे’